कृष्ण बिष्ट
बैतडी,
स्थानीय तहको निर्वाचनमा पाटन नगरपालिकामा सबै भन्दा बढी मत उपप्रमुखको बदर भएको छ । नगर प्रमुखमा ८.९९ प्रतिशथ मत बदर गएका छन् भने उपप्रमुखमा मात्रै १७.१९ प्रतिशत मत बदर गएको छ ।
हेर्नुहोस् बदरमत विवरणः
नगर प्रमुखमा बदर मत ः १२१९ ( ८.९९ प्रतिशत
उपप्रमुखमा बदर मत ः २३५७ (१७.१९ प्रतिशत)
वडागत बदरमतको विवरण
वडा नं १
वडा अध्यक्षः १२१
महिला सदस्यः १४४
दलित महिला सदस्य १६३
सदस्य ः २५९
वडा नं २
वडा अध्यक्ष ः ४३
महिला सदस्य ः ५२
दलित महिला सदस्य ः ५७
सदस्यः १२५
वडा नं ३
अध्यक्ष ः ६६
महिला सदस्य ः ११४
दलित महिला सदस्य ः ११९
सदस्यः २०७
वडा नं ४
अध्यक्ष ः ९१
महिला सदस्य ः ११०
दलित महिला सदस्य ः१३१
सदस्यः २५६
वडा नं ५
अध्यक्ष ः ५९
महिला सदस्य ः ७२
दलित महिला सदस्य ः ७६
सदस्यः १५९
वडा नं ६
अध्यक्ष ः २५३
महिला सदस्य ः२७६
दलित महिला सदस्य ः३०३
सदस्यः ६९९
वडा नं ७
अध्यक्ष ः ५५
महिला सदस्य ः ७८
दलित महिला सदस्य ः ९०
सदस्यः १९२
वडा नं ८
अध्यक्ष ः ५९
महिला सदस्य ः ९४
दलित महिला सदस्य ः १२३
सदस्यः २७२
वडा नं ९
अध्यक्ष ः १७
महिला सदस्य ः २३
दलित महिला सदस्य ः २४
सदस्यः ५७
वडा नं १०
अध्यक्ष ः ४५
महिला सदस्य ः ५७
दलित महिला सदस्य ः ८०
सदस्यः १७१