अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीले नेपाल मानव अधिकार वर्ष पूस्तक २०२५ प्रकाशनपूर्व वार्षिक समिक्षा बैतठक सम्पन्न गरेको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीले सन् २०२४ जनवरी देखी हाल सम्मका अभिलेखित घटनाहरुको बारेमा सरोकारवालाहरु संग बैठ्क गरेको हो ।
बैठकमा अनौपचारीक क्षेत्र सेवा केन्द्र बैतडीका प्रतिनिधी नरी बडुले जिल्लाको स्वास्थ्य, शिक्षा, वतावरण, खानेपानी, वालअधिकार, महिला विरुद्धहुने सबै प्रकारका भेदभाव, दुव्र्यहार, बहुविवाह, कत्र्यव्य जान सम्वन्धि घटनाहरु प्रस्तुत गरेका थिए ।
यि घटनाहरुको बारेमा सरोकारवालाहरुले समिक्षा गरेका थिए । इन्सेक प्रतिनिधी बडुले प्रस्तुत गरेका घटनाहरुलाई केकसरी न्युनीकरण गर्न सकिने भन्ने विषयमा पनि सरोकारवालाहरुले छलफल गरी सुझाव दिएका थिए ।
बैठकमा जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी, अनुसन्धान, अधिकारकर्मी, वारएसोसियसन र शिक्षा, स्वास्थ्यका प्रमुख एवम प्रतिनिधीहरुको सहभागिता थियो